बढ्दो सहरीकरणसँगै घरहरू कन्क्रिट र सिमेन्टका बन्न थालेका छन्। आधुनिक संरचनामा फलाम र एलुमिनियमका झ्याल–ढोकाहरूकाे प्रयोग बढ्दै गएको छ। तर ऐतिहासिक शहर भक्तपुरमा भने यो दृश्य भिन्न छ। यहाँ अझै पनि परम्परागत ढाँचामा काठबाट बनेका झ्याल–ढोकाहरू सुरक्षित र संरक्षित रहेका छन्।
काठका झ्याल–ढोका मात्र नभई, त्यसमा कुँदिएका सुक्ष्म हस्तकलाले भक्तपुरलाई पुरातात्त्विक र सांस्कृतिक दृष्टिले अझ आकर्षक बनाएको छ। यही सम्पदालाई जोगाउन पुरातत्त्व विभागले संरक्षण नीति अवलम्बन गरेको छ।
-यो भिडियो समाग्री हेर्नुहोस ।
Comments
Post a Comment